२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

दसैंका लागि मुस्ताङबाट ल्याइँदै च्याङग्राको बथान

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८० असोज २७ गते शनिबार

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार