२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

सहरका भान्सामा गाउँको निगुरो

निगुरो बेच्दै भोजपुर चोलन्तीका स्थानीय । सडकको पहुँच विस्तार भएपछि टेम्केमैयुङ–५ चोलन्ती, मझौलेका स्थानीयले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका शहरमा जाने गरेको छ । तस्वीर ः युवराज विष्ट । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार