नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, यूके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर १५४ रूपैयाँ १२ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७८ पैसा तय गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९३ पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ १० पैसा र बिक्रीदर नौ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ दुई पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ दुई पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५१ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ३७ पैसा तोकेको छ ।
त्यस्तै ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 138.62 | 139.22 |
|
eur (European Euro)
|
1 | 145.45 | 146.08 |
|
gbp (UK Pound Sterling)
|
1 | 174.47 | 175.23 |
|
chf (Swiss Franc)
|
1 | 154.12 | 154.78 |
|
aud (Australian Dollar)
|
1 | 88.05 | 88.43 |
|
cad (Canadian Dollar)
|
1 | 97.73 | 98.15 |
|
sgd (Singapore Dollar)
|
1 | 103.49 | 103.93 |
|
jpy (Japanese Yen)
|
10 | 9.10 | 9.14 |
|
cny (Chinese Yuan)
|
1 | 19.11 | 19.19 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 36.96 | 37.12 |
|
qar (Qatari Riyal)
|
1 | 38.02 | 38.19 |
|
thb (Thai Baht)
|
1 | 4.12 | 4.14 |
|
aed (UAE Dirham)
|
1 | 37.74 | 37.90 |
|
myr (Malaysian Ringgit)
|
1 | 31.26 | 31.39 |
|
krw (South Korean Won)
|
100 | 9.62 | 9.66 |
|
sek (Swedish Kroner)
|
1 | 12.96 | 13.02 |
|
dkk (Danish Kroner)
|
1 | 19.49 | 19.58 |
|
hkd (Hong Kong Dollar)
|
1 | 17.81 | 17.88 |
|
kwd (Kuwaity Dinar)
|
1 | 449.19 | 451.13 |
|
bhd (Bahrain Dinar)
|
1 | 367.78 | 369.37 |
|
omr (Omani Rial)
|
1 | 360.04 | 361.60 |
सत्यपाटी