नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउन्ड एकको खरिददर १७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रुपैयाँ १८ पैसा रहेको छ । स्विस फ्र्यांक एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ तीन पैसा र बिक्रीदर ९६ रुपैयाँ ४५ पैसा तोकिएको छ । सिंगापुरडलर एकको खरिददर १०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०३ रुपैयाँ नौ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९६ पैसा र बिक्री दर नौ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ नौ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ६५ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 137.86 | 138.46 |
eur (European Euro)
|
1 | 144.93 | 145.56 |
gbp (UK Pound Sterling)
|
1 | 172.43 | 173.18 |
chf (Swiss Franc)
|
1 | 153.67 | 154.34 |
aud (Australian Dollar)
|
1 | 86.82 | 87.20 |
cad (Canadian Dollar)
|
1 | 96.03 | 96.45 |
sgd (Singapore Dollar)
|
1 | 102.64 | 103.09 |
jpy (Japanese Yen)
|
10 | 8.96 | 9.00 |
cny (Chinese Yuan)
|
1 | 19.01 | 19.09 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.75 | 36.91 |
qar (Qatari Riyal)
|
1 | 37.81 | 37.98 |
thb (Thai Baht)
|
1 | 4.10 | 4.12 |
aed (UAE Dirham)
|
1 | 37.53 | 37.70 |
myr (Malaysian Ringgit)
|
1 | 31.49 | 31.62 |
krw (South Korean Won)
|
100 | 9.63 | 9.67 |
sek (Swedish Kroner)
|
1 | 12.59 | 12.65 |
dkk (Danish Kroner)
|
1 | 19.42 | 19.51 |
hkd (Hong Kong Dollar)
|
1 | 17.70 | 17.78 |
kwd (Kuwaity Dinar)
|
1 | 447.67 | 449.62 |
bhd (Bahrain Dinar)
|
1 | 365.68 | 367.27 |
omr (Omani Rial)
|
1 | 358.09 | 359.65 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं