नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ । निर्धारित विनिमयदर अनुसार, युरो, पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक लगायत विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको घटेको हो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा तोकिएको छ ।
स्विस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा तोकिएको छ ।
यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।
डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ र बिक्रीदर ४४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २५ पैसा तोकेको छ ।
ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ आठ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६४ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency |
Unit |
Buy |
Sell |
|
1 |
138.22 |
138.82 |
|
1 |
142.67 |
143.29 |
|
1 |
168.66 |
169.40 |
|
1 |
151.31 |
151.96 |
|
1 |
85.73 |
86.10 |
|
1 |
95.55 |
95.97 |
|
1 |
101.31 |
101.75 |
|
10 |
8.84 |
8.88 |
|
1 |
18.90 |
18.98 |
sar (Saudi Arabian Riyal)
|
1 |
36.84 |
37.00 |
|
1 |
37.92 |
38.08 |
|
1 |
4.04 |
4.05 |
|
1 |
37.63 |
37.79 |
|
1 |
30.76 |
30.90 |
|
100 |
9.53 |
9.57 |
|
1 |
12.40 |
12.45 |
|
1 |
19.12 |
19.21 |
|
1 |
17.76 |
17.83 |
|
1 |
448.00 |
449.94 |
|
1 |
366.66 |
368.25 |
|
1 |
359.08 |
360.64 |
सत्यपाटी संवाददाता । काठमाडौं