सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको मूल्य कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

स्विस फ्र्यांक् एकको खरिदर १५० रुपैयाँ २९ पैसा र बिक्रीदर १५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिदर १०० रुपैयाँ १२ पैसा र बिक्रीदर १०० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा तोएिको छ । साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार यूएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा, डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २८ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिदर ३६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १५ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ दुई पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.06 137.66
eur (European Euro)
1 141.18 141.80
gbp (UK Pound Sterling)
1 169.60 170.35
chf (Swiss Franc)
1 150.29 150.95
aud (Australian Dollar)
1 85.07 85.44
cad (Canadian Dollar)
1 95.30 95.71
sgd (Singapore Dollar)
1 100.12 100.56
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.69 18.78
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.60 37.77
thb (Thai Baht)
1 3.95 3.97
aed (UAE Dirham)
1 37.32 37.48
myr (Malaysian Ringgit)
1 30.44 30.57
krw (South Korean Won)
100 9.37 9.41
sek (Swedish Kroner)
1 12.26 12.32
dkk (Danish Kroner)
1 18.92 19.00
hkd (Hong Kong Dollar)
1 17.62 17.70
kwd (Kuwaity Dinar)
1 444.34 446.28
bhd (Bahrain Dinar)
1 363.55 365.15
omr (Omani Rial)
1 356.02 357.58

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार ०७:४७

लोकप्रिय