नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा, बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ५३ पैसा र बिक्रीदर १०० रुपैयाँ ९७ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ८८ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 136.85 | 137.45 |
eur (European Euro)
|
1 | 142.45 | 143.08 |
gbp (UK Pound Sterling)
|
1 | 171.60 | 172.36 |
chf (Swiss Franc)
|
1 | 150.98 | 151.64 |
aud (Australian Dollar)
|
1 | 85.91 | 86.29 |
cad (Canadian Dollar)
|
1 | 95.61 | 96.03 |
sgd (Singapore Dollar)
|
1 | 100.53 | 100.97 |
jpy (Japanese Yen)
|
10 | 8.67 | 8.71 |
cny (Chinese Yuan)
|
1 | 18.68 | 18.76 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.45 | 36.61 |
qar (Qatari Riyal)
|
1 | 37.54 | 37.70 |
thb (Thai Baht)
|
1 | 3.97 | 3.99 |
aed (UAE Dirham)
|
1 | 37.26 | 37.42 |
myr (Malaysian Ringgit)
|
1 | 30.50 | 30.63 |
krw (South Korean Won)
|
100 | 9.43 | 9.47 |
sek (Swedish Kroner)
|
1 | 12.42 | 12.47 |
dkk (Danish Kroner)
|
1 | 19.10 | 19.18 |
hkd (Hong Kong Dollar)
|
1 | 17.60 | 17.68 |
kwd (Kuwaity Dinar)
|
1 | 443.93 | 445.88 |
bhd (Bahrain Dinar)
|
1 | 363.03 | 364.62 |
omr (Omani Rial)
|
1 | 355.46 | 357.02 |
Note : Under the present system the open market exchange rates quoted by different banks may differ.
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं