सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा पुगेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा पुगेको थियो । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५३ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ४६ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रूपैयाँ ०२ पैसा रहेको छ । शुक्रबार जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रूपैयाँ ९३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ७३५ पैसा र बिक्रीदर २९ रूपैयाँ ८६ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ७६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३१ पैसा तोकिएको छ ।

हेर्नुहोस्, आजका लागि विदेशी मुद्राको विनिमयदर :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.71 134.31
EUR  (European Euro) 1 144.88 145.53
GBP  (UK Pound Sterling) 1 170.46 171.23
CHF  (Swiss Franc) 1 153.57 154.26
AUD  (Australian Dollar) 1 87.10 87.49
CAD  (Canadian Dollar) 1 96.32 96.75
SGD  (Singapore Dollar) 1 100.42 100.87
JPY  (Japanese Yen) 10 8.98 9.02
CNY  (Chinese Yuan) 1 18.56 18.64
SAR  (Saudi Arabian Riyal) 1 35.63 35.79
QAR  (Qatari Riyal) 1 36.66 36.83
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.40 36.57
MYR  (Malaysian Ringgit) 1 29.73 29.86
KRW  (South Korean Won) 100 9.78 9.83
SEK  (Swedish Kroner) 1 12.47 12.53
DKK  (Danish Kroner) 1 19.42 19.50
HKD  (Hong Kong Dollar) 1 17.12 17.20
KWD  (Kuwaity Dinar) 1 437.79 439.76
BHD  (Bahrain Dinar) 1 354.72 356.31

प्रकाशित मिति : २० श्रावण २०८१, आइतवार ०७:५६

लोकप्रिय