सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्दा युरो, दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । विगत चार दिनसम्म उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । हिजो युरो युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ११ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा थियो ।

हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.66 134.26
EUR  (European Euro) 1 144.83 145.48
GBP  (UK Pound Sterling) 1 171.70 172.47
CHF  (Swiss Franc) 1 151.84 152.52
AUD  (Australian Dollar) 1 86.95 87.34
CAD  (Canadian Dollar) 1 96.65 97.08
SGD  (Singapore Dollar) 1 99.88 100.33
JPY  (Japanese Yen) 10 8.89 8.93
CNY  (Chinese Yuan) 1 18.51 18.59
SAR  (Saudi Arabian Riyal) 1 35.62 35.78
QAR  (Qatari Riyal) 1 36.64 36.81
THB  (Thai Baht) 1 3.75 3.76
AED  (UAE Dirham) 1 36.39 36.55
MYR  (Malaysian Ringgit) 1 29.09 29.22
KRW  (South Korean Won) 100 9.74 9.78
SEK  (Swedish Kroner) 1 12.47 12.53
DKK  (Danish Kroner) 1 19.41 19.50
HKD  (Hong Kong Dollar) 1 17.11 17.19
KWD  (Kuwaity Dinar) 1 437.43 439.39
BHD  (Bahrain Dinar) 1 354.56 356.15

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०६:२८

लोकप्रिय