सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर हालसम्मकै सर्वाधिक महँगो, अरु विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा थियो ।

हेर्नुहोस् अरु विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
USD (U.S. Dollar)
1 133.57 134.17
EUR (European Euro)
1 145.31 145.96
GBP (UK Pound Sterling)
1 172.59 173.36
CHF (Swiss Franc)
1 150.21 150.89
AUD (Australian Dollar)
1 89.26 89.67
CAD (Canadian Dollar)
1 97.25 97.69
SGD (Singapore Dollar)
1 99.28 99.73
JPY (Japanese Yen)
10 8.48 8.52
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 35.61 35.77
QAR (Qatari Riyal)
1 36.63 36.80
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.37 36.53
MYR (Malaysian Ringgit)
1 28.49 28.62
KRW (South Korean Won)
100 9.61 9.65
SEK (Swedish Kroner)
1 12.51 12.56
DKK (Danish Kroner)
1 19.48 19.57
HKD (Hong Kong Dollar)
1 17.10 17.18
KWD (Kuwaity Dinar)
1 437.00 438.97
BHD (Bahrain Dinar)
1 354.30 355.89

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ०५:५७

लोकप्रिय