आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २०० ले बढेर एक लाख ४६ हजार ९०० मा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो सुनको हालसम्मकै सर्वाधिक मुल्य हो । यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७०० रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २०० मा खरिदबिक्री भइरहेको नेपाल महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर तोलाको एक हजार ८८५ मा कारोबार भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं