सूचनाको शक्ति - The Power Of Information

        

सबै विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ । हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २१ पैसा थियो ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.28 133.88
EUR  (European Euro) 1 144.17 144.82
GBP  (UK Pound Sterling) 1 170.65 171.42
CHF  (Swiss Franc) 1 148.39 149.06
AUD  (Australian Dollar) 1 89.76 90.17
CAD  (Canadian Dollar) 1 97.71 98.15
SGD  (Singapore Dollar) 1 98.67 99.12
JPY  (Japanese Yen) 10 8.27 8.31
CNY  (Chinese Yuan) 1 18.33 18.41
SAR  (Saudi Arabian Riyal) 1 35.53 35.69
QAR  (Qatari Riyal) 1 36.55 36.71
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.29 36.45
MYR  (Malaysian Ringgit) 1 28.31 28.44
KRW  (South Korean Won) 100 9.64 9.68
SEK  (Swedish Kroner) 1 12.62 12.68
DKK  (Danish Kroner) 1 19.33 19.41
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 435.56 437.52
BHD  (Bahrain Dinar) 1 353.56 355.15

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ०८:१८

लोकप्रिय