सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको विनियमदर कति ?

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा थियो ।

हेर्नुहोस् विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.36 133.96
EUR  (European Euro) 1 143.47 144.11
GBP  (UK Pound Sterling) 1 169.33 170.10
CHF  (Swiss Franc) 1 147.64 148.30
AUD  (Australian Dollar) 1 88.96 89.36
CAD  (Canadian Dollar) 1 97.50 97.94
SGD  (Singapore Dollar) 1 98.32 98.76
JPY  (Japanese Yen) 10 8.24 8.27
CNY  (Chinese Yuan) 1 18.34 18.42
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.74
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.31 36.47
MYR  (Malaysian Ringgit) 1 28.25 28.38
KRW  (South Korean Won) 100 9.60 9.64
SEK  (Swedish Kroner) 1 12.63 12.68
DKK  (Danish Kroner) 1 19.23 19.32
HKD  (Hong Kong Dollar) 1 17.07 17.15
KWD  (Kuwaity Dinar) 1 435.01 436.96
BHD  (Bahrain Dinar) 1 353.76 355.36

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०७:४३

लोकप्रिय