बुद्ध एयरले असार महिनामा विवाह गर्नेलाई पोखरा आउजाउ गर्ने जोडीलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ । बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो ।
असार महिनामा थोरै विवाह लगन रहेका छन् । बुद्ध एयरको उडानमा बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्वीर ट्याग वा शेयर गरेको हुनुपर्छ ।
यसरी शेयर गरिएकोबाट चार जना जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गर्ने जनाएको छ । हाल बुद्ध एयरले १८ वटा जहाज मार्फत काठमाडौँ र पोखरालाई बेस बनाएर उडान गर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं