सूचनाको शक्ति - The Power Of Information

        

आज बजेट ल्याउँदै कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आज आर्थिक वर्ष २०८१–०८२ बजेट ल्याउँदैछ । शनिबार दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको विनियोजन विधेयक प्रदेशसभाबाट पारित भइसकेको छ । यस्तै आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पनि संसदको बहुमतले पारित गरेको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार १०:०२

लोकप्रिय