नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । लगातार तीन दिनसम्म घटबढ नभएको सुनको भाउ आज भने ६०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं