सूचनाको शक्ति - The Power Of Information

        

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा नेपालको खर्च ३३ लाख

भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए ।

त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र मन्त्रालयमार्फत् ३२ लाख ८७ हजार ७१० रुपैयाँ खर्च भएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार १८:२०

लोकप्रिय