सूचनाको शक्ति - The Power Of Information

        

सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब बजेट

सहुलियतपूर्ण कर्जामा दिइँदै आएको ब्याज अनुदानमा ११ अर्ब बजेट बिनियोजन गरिएको छ। यस्तै, ब्याज अनुदान सम्बन्धी कार्यविधि पुनरावलोकन गरिने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनियम नियमित गर्ने ऐन समेत संशोधन गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:५०