सूचनाको शक्ति - The Power Of Information

        

रविले गरे गगनको बाख्रापालनमाथि प्रश्न

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् ।

गगन थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदनबाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए ।

त्यसको जवाफमा आइतबार संसद् बैठकमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरेका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १९:०२

लोकप्रिय