सूचनाको शक्ति - The Power Of Information

        

कोसीमा आजदेखि बजेट अधिवेशन सुरु हुँदै

कोसी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०८:०१

लोकप्रिय