सूचनाको शक्ति - The Power Of Information

        

वाग्मती प्रदेशसभाको अधिवेशन आजदेखि

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आजका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते (आज)का लागि आह्वान गर्ने निर्णय गरेको थियो ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:४४