सूचनाको शक्ति - The Power Of Information

        

दाँत दुखेपछि प्रचण्ड वीर अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचार गर्न वीर अस्पताल पुगेका छन् ।

बुधबार बिहानदेखि दात दुखेपछि उनी उपचारका लागि वीर अस्पताल पुगेका हुन् ।

डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १६:४२

लोकप्रिय