सूचनाको शक्ति - The Power Of Information

        

जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको महासचिव मोहम्मद ईस्तियाक राईले जानकारी दिए ।

जनता समाजवादी पार्टी, नेपाल छोडेर राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । पार्टीमा ७ जना सांसद छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १२:५६

लोकप्रिय