सूचनाको शक्ति - The Power Of Information

        

इलाममा एमालेका सुहाङ दुई हजारभन्दा बढी मतले अगाडि

इलाम–२ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङ दुई हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।

सुहाङले ७ हजार ६ सय ७७ र कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त भएको छ । यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार १ सय ६२ मत आएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०७:४२

लोकप्रिय