सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन् शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतवार १६:०८

लोकप्रिय