सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १४:१२