राष्ट्रिय सभा अन्तर्गतका दुई वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज शपथ लिनुभएको हो ।
दुवै समितिको सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त आजै निर्विरोध निर्वाचित हुनुभएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ