सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

 नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १५:२९

लोकप्रिय