सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

माओवादी उपाध्यक्ष महरालाई अदालतमा उपस्थित गराइँदै

पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदैछ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा लाँदैछन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ११:३९

लोकप्रिय