सञ्चारकर्मी मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै लिम्बूले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनी नेकपा माओवादी केन्द्र निकट पत्रकार मानिन्छन्। यसअघि लिम्बूले चुनाव लड्नका लागि माओवादी परित्याग गरेका थिए।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि खाली रहेको उक्त स्थानमा २०८१ साल बैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ