२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ३ गते शनिबार

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ ।

साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको हो ।

गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार