२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

जसपाका उपेन्द्र यादवसहितका मन्त्रीबाट शपथग्रहण

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री तथा एक राज्यमन्त्रीले आज शपथग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिनु भएको हो । यसैगरि नेता नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालयको शपथ लिनु भएको छ ।

यस्तै जसपाकै दीपक कार्कीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिनु भएको छ ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार