२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

संसद्को अर्को बैठक फागुन ३० गते बस्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २४ गते बिहीबार

प्रतिनिधिसभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । नयाँ गठबन्धन बनेपछि सदनमा दलीय आधारमा बोलिएको थियो ।

प्रकाशित मिति : २०८० फागुन २४ गते बिहीबार