२०८२ चैत २८ , शनिबार 12, April 2026, Sunday

गगनको सन्देश- प्रचण्डले आज नभए भोलि धोका दिन्थे नै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २३ गते बुधबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिवर्तित राजनीतिक परिस्थितिबारे भिडियो सन्देश जारी गरेका छन्।

आज बुधबार भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन् – कुनै अलमलमा नपरौं।धोका दिने नै नियत भएकाले, आज नभए भोलि धोका दिन्थे नै ! त्यसैले अब कांग्रेसलाई Rebuild, Restart र Restrengthen गरौं।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार