सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको सचिवालय बैठक जारी

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०८:५७

लोकप्रिय