२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

रास्वपाको संसदीय दलको बैठक बस्दै

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ १९ गते शुक्रबार

 प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेसनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार