सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा प्रारम्भिक मतपरिणाम आउन सुरु, कसले कति मत ल्याए ?

 लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ ।

पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।

त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै  अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १६:२२