लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ ।
पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।
त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके