२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ ९ गते मंगलबार

 सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार