२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २४ गते मंगलबार

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार