२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सुनको भाउ आज पनि घट्यो, चाँदी स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २६ गते मंगलबार

सुनको भाउ आज पनि घटेको छ ।

तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार