बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।
बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ