२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २३ गते बिहीबार

सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २३ गते बिहीबार