२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनको भाउ स्थिर, चाँदीकाे बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १९ गते आइतबार

सुनको भाउ आज स्थिर छ ।

सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार