२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १९ गते आइतबार

नेपाल राष्ट्र बैंकले आज (कात्तिक १९ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार