सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १२:०७

लोकप्रिय