२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १३ गते सोमबार

 सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।

हिजो  सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार