ललितपुरको भैंसेपाटीमा निर्माण भएको संघीय मन्त्रीहरुको निवासका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले ‘पापी निवास’ भनेका छन् । उनले सामाजिक सञ्जाल फेरबुकमा ३ मिनेट ४८ सेकेन्डको भिडियो शेयर गर्दै ‘पापी निवास’मा पापीहरुको मात्रै बास हुने बताएका छन् ।
भैंसेपाटीमा २४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ । यीनै भवनलाई राप्रपाका उपाध्यक्ष मिश्रले ‘पापी निवास’ भनेका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं