२०८३ भदौ ८ , सोमबार 24, August 2026, Monday

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको बगैँचामा स्याउ टिप्दै किसान । अहिले मुस्ताङको बगैँचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार