दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार