२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

मकै भण्डारणको परम्परागत तरिका

सत्यपाटी
सत्यपाटी । स्याङ्जा । २०८० असोज २७ गते शनिबार

स्याङ्जाको चापाकोट नगरपालिका–१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ । तस्वीर : तोलाकान्त बगाले । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार